भारतीय कांग्रेस अध्यक्ष पदमा शशि थरुरको दाबी कति बलियो छ?

उनी आफ्ना साथी, फ्यान र राजनीतिक विरोधीलाई आफ्ना शब्द र विरोधद्वारा चकित पार्न पछि हट्दैनन् । अरू केही नभए पनि अंग्रेजीका यस्तो शब्द बोल्छन्, जसको सर्वत्र चर्चा भइरहन्छ । भारतीय कांग्रेस सभापति पदका लागि उम्मेदवारी दिन नआउलान् भन्ने धेरैले आशंका गरेका थिए । तर उनले आफ्ना साथी र आलोचकलाई फेरि एकपटक गलत साबित गरेका छन् ।एक राजनीतिक टिप्पणीकारले शशि थरुर आफ्नो बलिउड नायकजस्तो देखिने लुक्सले जो कोहीलाई प्रभावित गर्न सक्छन् र यसपटक उनी चुनाव जिते पनि हारे पनि कांग्रेस नेताहरूको ठुलो लीगमा प

सम्बन्धित सामग्री

भारतीय काँग्रेस पार्टीको अध्यक्ष पदका आकांक्षी दुई नेता पछि हटे

एजेन्सी । भारतीय कांग्रेस अध्यक्ष पदको चुनाव रोचक बन्दै गएको छ । अध्यक्ष पदका लागि सबैभन्दा बलियो उम्मेदवार मानिने राजस्थानका मुख्यमन्त्री अशोक गहलोतले चुनाव लड्न अस्वीकार गरेका छन् ।

दिल्लीको झाडुले पञ्जाब ‘क्लिन स्विप’, संकटमा कांग्रेस

मोदीको विकल्प केजरीवाल बन्न सक्छन् भन्ने सन्देशलाई पञ्जाबको नतिजाले थप बलियो बनाएको छ । यसलाई थप स्पष्ट भाषामा भन्दा तत्कालका लागि मोदीलाई टक्कर दिनसक्ने नेता केजरीवाल बाहेक अरु रहेनन् ।