जनता आवास कार्यक्रमबाट घर निर्माण

रुकुम- रुकुम पश्चिमको सानीभेरी गाउँपालिकामा आवासविहीन बनेका घरपरिवारले जनता आवास कार्यक्रमको घर पाउँदा खुसी भएका छन् । सरकारले गरिब, सीमान्तकृत, दलित, लोपोन्मुख र विपन्न मुस्लिम समुदायका लागि घर बनाइदिने कार्यक्रम अनुरुप आवासको व्यवस्था गरिदिँदा खुसी भएका हुन् ।११ वडा रहेको गाउँपालिकामा १९ घरपरिवारका लागि जनता आवास कार्यक्रमअन्तर्गत घर नभएका परिवारका लागि घर निर्माण गरिएको हो […]

सम्बन्धित सामग्री

‘गलाको पासो’ बन्दै जनता आवास कार्यक्रम

म्याग्दी, असार ३१ । जनता आवास कार्यक्रमबाट घर बनाएकी बेनी नगरपालिका–५ पुलाचौरकी टीकाकुमारी सार्कीको थाप्लोमा ऋण थुपारिएको छ। घर बनाइसके पनि सार्की अन्तिम भुक्तानी नपाउँदा समस्यामा परेकी हुन्। उनले सरकारले थोपरिदिएको ऋण चुक्ता गर्न नसक्ने अवस्थामा रहेको बताइन्। सार्कीसँगै पुलाचौरकै सर्वे दमाई पनि घर निर्माणका क्रममा ऋणमा डुबेका छन्। अनुदानको आसमा घर निर्माण सके पनि […]

संघले बजेट नपठाउँदा जनता आवास कार्यक्रम अलपत्र, ऋणमा डुबेर बस्न बाध्य !

सङ्घीय सरकारले बजेट नपठाउँदा जनता आवास कार्यक्रमअन्तर्गत घर बनाएका गरिब परिवार समस्यामा परेका छन् ।आर्थिक वर्ष २०७६/७७ मा लागू भएको यस कार्यक्रमबाट जाजरकोटमा २०० घर निर्माण गर्नुपर्नेमा २७ घरधुरीले जग्गा विवादलगायत कारणले सम्झौता नगरेको भौतिक पूर्वाधार विकास कार्यालयले जनाएको छ । एक सय ७३ घरधुरीले मात्र घर निर्माण गरेको कार्या...

जनता आवास : गरिब ऋणमा डुबेर घरमा बस्न बाध्य

जाजरकोट : संघीय सरकारले बजेट नपठाउँदा जनता आवास कार्यक्रम अन्तर्गत घर बनाएका गरिब परिवार समस्यामा परेका छन्।आर्थिक वर्ष २०७६÷७७ मा लागू भएको यो कार्यक्रमबाट जाजरकोटमा दुई सय घर निर्माण गर्नुपर्नेमा २७ घरधुरीले जग्गा विवादलगायतका कारणले सम्झौता नगरेको भौतिक पूर्वाधार विकास कार्यालयले जनाएको छ।एक सय ७३ घरधुरीले मात्र घर निर्माण गरेको कार्यालय प्रमुख प्रवीण कार्कीले जानकारी दिए। संघीय सरकारले सञ्चालन गरेको यो कार्यक्रम सहरी विकास मन्त्रालयले कर्णाली प्रदेश सरकारलाई हस्तान्तरण गरेको थियो।कार्