पर्वतका बैंकमा अत्याधिक घुइँचो, सेवाग्राहीलाई सास्ती

कुश्मा नगरपालिका–३ दुर्लुङकी तारादेवी पौडेलले शनिबार लामो समय पालोमा बसेपछि सामाजिक सुरक्षा भत्ता पाइन् । दशैंका लागि आवश्यक पर्ने खर्च निकाल्न आएकी उनीजस्तैका भीड बैंकमा भएका कारण धेरैले समयमा नै सेवा पाउन सकेनन् ।पर्वतमा सामाजिक सुरक्षा भत्ता निकासाका लागि स्थानीय तह र वडाअनुसार दिन मिलाएर पालो तोकिएको छ । यहीअनुसार कुश्मास्थित मेगा बैंकमा दुर्लुङको पालो […]

सम्बन्धित सामग्री

बारामा कर्मचारीले आफुखुसी काम गर्दा सेवाग्राहीलाई सास्ती

बारा । जिल्ला प्रशासन कार्यलय बारामा कर्मचारीले आफुखुसी काम गर्दा सेवाग्राहीलाई सास्ती भएको छ । कर्मचारीहरुको रुखो बोली र सुस्तताले सामान्य कामका लागि पनि धेरै समय लाग्ने गरेको सेवाग्राहीले गुनासो गरेका छन् । कार्यालय पुगेका सेवाग्राहीले प्रशासन परीसर नै भरीने गरेपनि काम पूरा हुने अत्याधिक समय लाग्ने गरेको छ । छिटो काम गरीदिन आग्रह गरे […]