काठमाडौँ,२३ मँसिर । चारैतिर जङ्गल । खोंचबाट खसेको पानी । चराचुरुचुरुङ्गीको चिरबिर आवाज । स्वच्छ वातावरणमा झर्दै गरेको पानीले जो कसैको पनि मन आनन्दित बनाउँछ । भिमाद नगरपालिका–९ पाथर्दी गाउँबाट आधा घण्टाको पैदलयात्रा पछि इलुङ झरना पुगिन्छ । झरना पुगिसकेपछि आधा घण्टाको थकान मेट्न कति पनि समय लाग्दैन । साथै चिसो सरर बग्ने हावाले थकानको […]