डर्टमण्डलाई हराउँदै बायर्न म्युनिखले जित्यो 'जर्मन सुपर कप'

एजेन्सी । बायर्न म्युनिखले जर्मन सुपर कपको उपाधि जितेको छ । गएराति डर्टमण्डको वेस्टफलेन्स्टेडन मैदानमा भएको फाइनल खेलमा बोरुसिया डर्टमण्डलाई ३-१ गोलले पराजित गर्दै बायर्नले उपाधि जितेको हो ।

सम्बन्धित सामग्री

बायर्न सुपर कप च्याम्पियन

एजेन्सी – जर्मन महारथी बायर्न म्युनिख जर्मन सुपर कप च्याम्पियन बनेको छ । बुन्डेसलिगा प्रतिद्धन्द्धी आरबी लाइप्जिगलाई ५–३ ले पराजित गर्दै बायर्न च्याम्पियन बनेको हो । रेड बुल एरिना लाइप्जिगमा शनिबार राति भएको खेलमा बायर्नलाई च्याम्पियन बनाउन जमल मुसिएला, साडियो माने, बेन्जामिन पाभार्ड, सर्ज जिनाब्री र लिरोए सानेले गोल गरे । लाइप्जिगका मार्सेल हाल्सटेनवर्ग, क्रिस्टोफोर […]