भारती मानन्धरले गरिन् विष सेवन, भेरी अस्पतालमा उपचार हुँदै

गुण्डा नाइके रिगल समूहबाट हत्या गरिएका चेतन मानन्धरकी श्रीमती भारती मानन्धरले विष सेवन गरेकी छिन्।

सम्बन्धित सामग्री

भारती मानन्धरको स्वास्थ्यमा सुधार

रुपन्देही । मंगलबार विष सेवनपछि गम्भीर अवस्थामा बाँकेको नेपालगन्जस्थित भेरी अस्पतालमा उपचार भइरहेको भारती मानन्धरको स्वास्थ्यमा सुधार आएको छ । गुण्डा नाइके रिगल समूहबाट हत्या गरिएका चेतन मानन्धरकी श्रीमती भारती मानन्धरले आफ्नो ९ वर्षीय छोरालाई पटक पटक परिवारले भेट्न नदिएको भन्दै विष सेवन गरेको उनी निकटकाले जनाएका छन् । मंगलबार दिउसो १ बजेको आसपास भारतीले […]