नेपालमा नयाँ भेरियन्ट पत्ता लागेको समाचार निराधारः स्वास्थ्य मन्त्रालय

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अन्तर्राष्ट्रिय संचारमाध्यमा नेपालमा नयाँ भेरियन्ट पत्ता लागेको भन्ने निराधार समाचार भएको स्पष्ट पारेको छ

सम्बन्धित सामग्री

नेपालमा भेटिएको कोरोनाको नयाँ भेरियन्टवारे के भन्छ स्वास्थ्य मन्त्रालय ?

ब्रिटेनको एउटा पत्रिकाले नेपालमा कोरोनाभाइरसको नयाँ भेरियन्ट देखिएको दाबीसहित समाचार छापेपछि त्यसबारे विभिन्न चर्चाहरु सुरु भएका छन् । नेपालमा देखिएको कोरोनाभाइरसको त्यो नयाँ भेरियन्ट ‘ब्रिटिशहरूको बिदाका निम्ति खतरनाक हुन सक्ने’ सामाचारमा दाबी ...