बागलुङ : कोरोना भाइरस (कोभिड–१९) को त्रास फैलिएसँगै बागलुङका दुग्ध उत्पादक सहकारी मार्फत स्थानीय किसानबाट उत्पादन र संकलन हुदै आएको आएको दूध बजार पठाउने काम ठप्प भएको छ।
जिल्लाको दक्षिणमा रहेका पाँचवटा दुग्ध उत्पादक सहकारीले दैनिक उत्पादन गर्दै आएको एक हजार पाँचसय लिटर दूध किसानकै घरमा रोकिएको हो। ने...