सर्वोच्च जानै लाग्दा सरकारले लगाइदियो जबराको गेटमै ताला

काठमाडौं : निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा सर्वोच्च फर्किनै लाग्दा सरकारले गेटमा तालाबन्दी गरिदिएको छ।  उनले आफू अदालत जान तयार भइसकेपछि सरकारले गेटमा तालाबन्दी गरिदिएको बताएका हुन्।उनले आफ्नो निवासको गेटमा सरकारले तालाबन्दी गरेपछि आफू अहिले निवासमै रहेको जानकारी दिए। बालुवाटार निवासमा प्रहरीको बाक्लो उपस्थित रहेको छ।जबराले भने, ‘म सर्वोच्च अदालत जाने तयारी गरिरहेको थिएँ। तर, सरकारले निवासमै रोकिदियो। निवासलाई बाहिरबाट बन्द गरेर प्रहरी तैनाथ गरिएको छ।’यस

सम्बन्धित सामग्री

गाउँपालिकामा लगाइएको ताला ६ घण्टापछि खुल्यो

सर्केगाड गाउँपालिकाको कार्यालयमा लगाएको ताला खोलिएको छ। बिहान १० बजे लगाएको ताला ६ घण्टापछि खोलिएको छ।  गाउँपालिकाको स्वास कार्यक्रमका लागि आवश्क पर्ने कर्मचारीहरुको सुचना प्रकाशन गरि सटलिष्टमा नाम आउट भएसंगै त्यसको...

त्रिवि उपकुलपति कार्यलयमा नेविसंघको पुनः ताला

३१ असोज, काठमाडौं । त्रिभुवन विश्वविद्यालयका उपकुलपति कार्यालयमा नेपाल विद्यार्थी संघले फेरि ताला लगाएको छ । गत असार २७ गते ताला गएको बिहीबार नेविसंघ कै एक समूहले खोलेकोमा फेरि अहिले आएर अर्को समूहले ताला लगाएको त्रिविका सूचना तथा जनसम्पर्क महाशाखाका प्रमुख योगेन्द्रप्रसाद दाहालले बताए । उनले भने ‘नेविसंघले नै बिहीबार खोलेको ताला फेरि अर्को समूह […]

करिब तीन महिनापछि त्रिविमा लागेका सबै ताला खुले

काठमाडौं : त्रिभुवन विश्वविद्यालयका पदाधिकारीहरूको कार्यकक्षमा लामो समयदेखि लागेको ताला खुलेको छ। वार्तापछि करिब तीन महिनादेखि विभिन्न संगठनले लगाएका सबै ताला बिहीबार खोलिएको त्रिविका सूचना तथा जनसम्पर्क महाशाखाका प्रमुख योगेन्द्रप्रसाद दाहालले जानकारी दिए।‘हिजो बिहीबार नेविसंघका पदाधिकारीहरू आएर सबै ताला खोलेका छन्, अहिले भने कुनै कार्यलयमा ताला छैन, सबै कार्यालय खुला भए’‚ उनले भने। त्रिविले असार २२ गते व्यवस्थापन संकायअन्तर्गत बिबिए छैटौं सेमेस्टरका लागि ल

संस्कृत विश्वविद्यालयमा फेरि लाग्यो ताला

दाङ । दाङको बेलझुण्डीस्थित संस्कृत विश्वविद्यालयमा फेरि ताला लागेको छ । ताला खुलेको महिनादिन नपुग्दै विश्वविद्यालयको केन्द्रीय कार्यालयमा बुधवार पुन : ताला लागेको हो। विश्वविद्यालयको आयुर्वेद संकाय तर्फ ९ औं ब्याजमा अध्ययनरत विद्यार्थीहरुले विश्वविद्यालयको केन्द्रीय कार्यालयमा ताला लगाएका छन्। तालाबन्दी गर्नुका साथै उनीहरुले विश्वविद्यालयमा तोडफोड समेत गरेका छन् । आन्दोलनरत विद्यार्थीहरुले उपप्रध्यापक नियुक्ति, केन्द्रीय आयुर्वेद […]

त्रिविमा ताला राजनीति

विद्यार्थी संगठनहरूबीच एउटाले लगाएको ताला अर्कोले फोड्ने र फेरि लगाउने प्रतिस्पर्धाले पाँच महिनादेखि त्रिविमा भद्रगोल, प्रशासनिक काम मात्र होइन, शैक्षिक कार्यक्रमसमेत प्रभावित, एक वर्षअघि भएको परीक्षाको नतिजा अझै  आएन त्रिभुवन विश्वविद्यालय...

खुल्यो संस्कृत विश्वविद्यालयको ताला

दाङ । दाङस्थित नेपाल संस्कृत विश्वविद्यालयमा लागेको ताला तीन महिनापछि खुलेको छ । नेपाल विद्यार्थी संघले विभिन्न १४ बुँदे माग राख्दै विश्वविद्यालयमा लगाएको ताला करिब तीन महिनापछि खोलेको हो । साउन २२ गते आइतवार उच्च अदालत तुलसीपुरले विश्विद्यालयमा लागेको ताला खोल्न भन्दै अन्तरिम आदेश जारी गरेपछि आन्दोलनरत नेपाल विद्यार्थी संघ नेपाल संस्कृत विश्वविद्यालय संर्घष समितिले […]

त्रिविको ताला खोल्न अनेरास्ववियुको माग

काठमाडाैं : अखिल नेपाल स्वतन्त्र राष्ट्रिय विद्यार्थी युनियन (अनेरास्ववियु)ले त्रिभुवन विश्वविद्यालय (त्रिवि) पदाधिकारीको कार्यकक्षमा लगाइएको तालाबन्दी खोल्न माग गरेको छ। आज अनेरास्ववियुकी अध्यक्ष सुनिता बरालले विज्ञप्ति जारी गर्दै तीन दिनभित्रमा त्रिवि उपकुलपति, रजिष्ट्रार र शिक्षाध्यक्षको कार्यकक्षमा लगाइएको ताला खोल्न माग गरेकी छन्।उनले तीन दिनभित्र ताला खोली त्रिविको काम सुचारु नबनाए अनेरास्ववियुले आफैँ ताला फोडेर त्रिवि सञ्चालन गर्नेसमेत बताएकी छिन्। त्रिविमा लगाएको ताला खोलेर सञ्चालन

त्रिविको ताला खोल्न अनेरास्ववियुको माग

काठमाडौं- अखिल नेपाल स्वतन्त्र राष्ट्रिय विद्यार्थी युनियन (अनेरास्ववियु) ले त्रिभुवन विश्वविद्यालय (त्रिवि) पदाधिकारीको कार्यकक्षमा लगाइएको ताला खोल्न माग गरेको छ । आज अनेरास्ववियुकी अध्यक्ष सुनिता बरालले विज्ञप्ति जारी गर्दै तीन दिनभित्रमा त्रिवि उपकुलपति, रजिष्ट्रार र शिक्षाध्यक्षको कार्यकक्षमा लगाइएको ताला खोल्न माग गरेकी हुन् । उनले तीनदिनभित्र ताला खोली त्रिविको काम सञ्चालन नबनाए अनेरास्ववियुले आफैँ ताला […]

त्रिभुवन विश्वविद्यालयमा ताला लगाउने र फोड्नेबीच होडबाजी

त्रिभुवन विश्वविद्यालयका पदाधिकारीको कार्यकक्षमा ताला लगाउने र फोड्नेबीच होडबाजी चलेको छ । एउटा पक्षले ताला लगाउने र अर्कोले फुटाउने क्रम चल्दा दुई पक्षबीच झडप हुन सक्ने भन्दै कर्मचारी चिन्तित बनेका छन्।विश्वविद्यालयका उपकुलपति, शिक्षाध्यक्ष तथा रजिष्ट्रारको कार्यकक्षमा नेपाल विद्यार्थी सङ्घ र आंशिक प्राध्यापक सङ्घले लगाएको ताला साढे चार महिनापछि बुधबार नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी)ले फुटाइदिएको थियो तर ताला खुलेको २४ घण्टा नबित्दै बिहीबार फेरि पुरानै समूहले नयाँ ताला लगाइदिएको छ । आफूह

तीन घण्टामै खोलियो सरकारले लगाएको ताला

काठमाडौं, चैत २५ (नागरिक)- पशुपति क्षेत्र विकास कोषले नेपाल-भारत मैत्री पशुपति धर्मशालामा सञ्चालित होटल आनन्द प्रालिमा ताला लगाएको छ। बतास समूहले सञ्चालन गर्दै आएको होटल आनन्दमा पशुपति क्षेत्र विकास कोषका पदाधिकारीले ताला लगाएका हुन् । बतास समूहले शुक्रबार धर्मशालाको गेट नखोलेपछि कोषले गेटमै ताला लगाएको थियो । कोषका पदाधिकारीले गेटमा ताला लगाउँदा होटलका कर्मचारी र पाहुना होटलभित्रै थुनिएका थिए। तर होटल व्यवस्थापन पक्षले व्यवसायमा असर पर्ने कुनै कार्य नगर्नु' भन्ने अदालतको अन्तरकालीन आदे