वाईडबडी विमान खरिदमा भएको अनियमितताबारे छानबिन गर्न कांग्रेसको माग

काठमाडौं – प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले वाईडबडी विमान खरिदमा अनियमितता भएको दाबी गर्दै छानबिन गर्न माग गरेको छ । नेपाली कांग्रेसका नेता डाक्टर मिनेन्द्र रिजालले नेपाल वायु सेवा निगमले वाईडबडी विमान खरिदमा ठूलो आर्थिक अनियमितता गरेको दाबी गर्दै छानबिन गर्न संघीय संसदको सार्वजनिक लेखा समिति बैठकमा माग गर्...

सम्बन्धित सामग्री

स्वास्थ्य सामग्री खरिदमा भएको अनियमितता छानबिन गर्न कांग्रेसको माग

प्रमुख प्रतिपक्षी कांग्रेसले कोरोना नियन्त्रणका लागि सरकारले गरेको स्वास्थ्य सामग्री खरिदमा भएको