स्कुल खुल्यो, कोरोना भाइरस फैलियो, फेरि बन्दको बाटोमा पढाइ

कर्णाली : नेपाल सरकारले विद्यालय खोल्न अनुमति दिएसँगै कर्णालीमा पनि धमाधम विद्यालय खोलिए। नौ महिनापछि खोलिएका विद्यालय तीन सातासम्म राम्रैसँग सञ्चालनमा आए। विद्यालय खोलिएको एक महिना नपुग्दै विद्यालयमा कोरोना सङ्क्रमण देखिएपछि पुनः बन्द हुन थालेका छन्। कर्णाली प्रदेश अस्पताल/पशुपन्छी रोग अन्वेषण प्रयोगशाला सुर्खेतमा गरिएको परीक्षणमा १७ शिक्षकमा आज कोरोना

सम्बन्धित सामग्री

दाङमा सोमबारदेखि विद्यालयमै पठनपाठन सुरु

दाङ – दाङमा साेमबारदेखि  विद्यालय सञ्चालनमा आएका छन्। कोरोना भाइरस संक्रमण फैलिएपछि विद्यालय बन्द गरिएको थियो। लामो समयपछि विद्यालय सञ्चालनमा आउँदा विद्यार्थी खुसी भएका छन्। ‘विद्यालयमा गएर कहिले पढ्न पाइन्छ भन्ने थियो, बल्ल स्कुल खुल्यो’, यमुना न्यौपानेले भनिन्, ‘अब विद्यालय बन्द नहुनेगरी पढाइ गर्ने योजना बनोस्।’ लामो समय घरमै बसिरहँदा विद्यार्थीको सिकाइ क्रियाकलाप प्रभावित बनेको […]