लकडाउन प्रभावकारी बनाउन स्वास्थ्य सुरक्षासहित प्रहरी सडकमा सक्रिय

कोरोना भाइरस (कोभिड १९) को संक्रमण फैलिन नदिन जारी लकडाउनलाई प्रभावकारी बनाउन सप्तरी प्रहरी स्वास्थ्य सुरक्षासहित सडकमा सक्रिय भएका छन