एसपीपी ट्रिटी होइन मानवीय सहयोग गर्ने कार्यक्रम हो : परराष्ट्रमन्त्री खड्का

३१ जेठ, काठमाडौं । परराष्ट्रमन्त्री डा.नारायण खड्काले अमेरिकाले प्रस्ताव गरिरहेको इन्डोप्यासिफिक स्टार्टेजीलाई सैन्य गठबन्धन नभएर मानवीय सहयोगका लागि बनेको एउटा कार्यक्रम भएको बताएका छन् । प्रतिनिधिसभामा सांसदहरूले उठाएका प्रश्नहरूको जवाफ दिने क्रममा मन्त्री खड्काले इन्डोप्यासिफिक कुनै औपचारिक एलायन्स नभएको बताए । ‘यो नेपाललाई सैन्य गठबन्धनमा लिने सम्झौता हो कि भनेर प्रश्न उठिरहेको छ । हिजो […]