झापा – उपचारका लागि ल्याइएकी तीन वर्षीया बालिका कृष्टिना थाम्सुहाङको मृत्यु भएपछि पाँचथर जिल्ला अस्पतालमा तोडफोड भएकाे छ। बालिकाको मृत्युको विषयलाई लिएर अस्पतालमा तोडफोड भएको हो । बुधबार बिहान जिल्ला अस्पतालमा भर्ना भएकी थाम्सुहाङको उपचारका क्रममा मृत्यु भएको थियो। बालिकालाई ज्वरो आएर अस्पताल ल्याइएको थियो। चिकित्सकको लापरवाहीले बालिकाको मृत्यु भएको भन्दै स्थानीयबासीले अस्पताल तोडफोड गरेका […]