माओवादीले बनायो पार्टी एकताका लागि बादलको नेतृत्वमा ९ सदस्यीय समिति :: Pahilopost.com

काठमाडौं :  नेकपा माओवादी केन्द्रले नेकपा एमालेसँग पार्टी एकताका लागि पार्टीको रणनीति तय गर्न ९ सदस्यीय समिति गठन गरेको छ।  मंगलबार ललितपुरको खुमल्टारस्थित पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को निवासमा बसेको केन्द्रीय कार्यालयको विस्तारित बैठकले पार्टी एकताबारे थप छलफल गर्न रामबहादुर थापा ‘बादल’को नेतृत्वमा समिति गठन गरेको हो।  बैठकमा अध्यक्ष प्रचण्डले

सम्बन्धित सामग्री

नेकपा एसले वामपन्थी एकताको अगुवाइ गर्ने, चार सदस्यीय समिति गठन

काठमाडौं– नेकपा (एकीकृत समाजवादी)ले वामपन्थी एकताका लागि अगुवाइ गर्ने निर्णय गरेको छ । बिहीबार पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा बसेको सचिवालय बैठकले सो निर्णय गरेको हो ।  बैठकपछि नेकपा एसका प्रवक्ता जगन्नाथ खतिवडाले भने, ‘हाम्रो पार्टीले वाम एकताका लागि विभिन्न ढंगले पहल गर्नेछ र त्यसको अगुवाइ पनि ह...

पार्टी एकताका लागि पहल गर्न एमाले हुम्लाद्वारा समिति गठन

सिमकोट – नेकपा एमाले पार्टीको केन्द्रमा आएको फुटलाई बचाइराख्न हुम्लामा पार्टी अध्यक्ष दलबहादुर रावलको संयोजकत्वमा तीन सदस्यीय समिति गठन गरिएको छ। विभाजित हुनुअगाडि एमालेका केही जिम्मेवार पदाधिकारी सदस्य नेकपा समाजवादीमा लाग्ने संकेत देखिएपछि सो पार्टी समिति बनाएर एकताको पहल गर्ने भएको हो। जिल्लामा पार्टीलाई फुटबाट जोगाइराख्न केन्द्रमा भएको विभाजनपछि बसेको पहिलो जिल्ला कमिटी बैठकले पार्टी […]

एकीकरणका लागि छलफल गर्न राप्रपाले बनायो समिति - Naya Patrika

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले समान विचारधारा भएका राजनीतिक दलसँग सहकार्य र एकताका लागि छलफल प्रक्रिया अगाडि बढाउन उपाध्यक्ष बुद्धिमान तामाङको संयोजकत्वमा तीन सदस्यीय समिति बनाएको छ । बुधबार पार्टी केन्द्रीय कार्यालय...पूरा पढ्नुहोस् »

राप्रपाले बनायो पार्टी एकीकरणका लागि छलफल समिति - Naya Patrika

राष्ट्रिय प्रजातन्त्र पार्टीले समान विचारधारा भएका राजनीतिक दलसँग सहकार्य र एकताका लागि छलफल प्रक्रिया अगाडि बढाउन उपाध्यक्ष बुद्धिमान तामाङको संयोजकत्वमा तीन सदस्यीय समिति बनाएको छ । बुधबार पार्टी केन्द्रिय कार्यालय...पूरा पढ्नुहोस् »