ठुलो परिमाणमा लागूऔषध सहित काठमाडौंबाट चार युवा पक्राउ :: Pahilopost.com

काठमाडौँ : ठूलो परिमाणमा अवैध लागूऔषध सहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ। महानगरीय प्रहरी बृत्त जनसेवाबाट खटिएको टोलीले शनिवार काठमाडौँका ३१ वर्षीय सुनिल श्रेष्ठ, रविन्सन महर्जन, २४ वर्षीय रविन शाही र काभ्रे रोसी गाउँपालिका वडा नम्बर ११ का ३० वर्षीय राजकुमार तामाङलाई पक्राउ गरेको हो। उनीहरूको साथबाट झोलाबाट प्रतिबन्धित लागू औषध