चलचित्र महोत्सव ‘निफ’का लागि आवेदन खुला

काठमाडौं । नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ २०२३) को छैटौं संस्करणका लागि आवेदन खुला गरिएको छ । कथाहरूको उत्सव भन्ने नारासहित ६ वर्षदेखि नियमित आयोजना भइरहेको निफमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय लामा, छोटा चलचित्र, डकुमेन्ट्री तथा सर्ट एनिमेटेड चलचित्रको ७ वटा विधामा आवेदन दिन सकिने निफद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।  राष्ट्रिय...

सम्बन्धित सामग्री

निफ फिल्म फेस्टिभलको आवेदन खुला

काठमाडौं । नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ)को छैटौं संस्करणको लागि बिहीबारदेखि फिल्म आवेदन खुला भएको छ । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय फिचर, छोटा, डकुमेन्ट्री तथा सर्ट एनिमेटेड फिल्मको सात विधामा आवेदन दिन सकिने भएको छ । राष्ट्रिय प्रतिस्पर्धाअन्तर्गत छोटा, डकुमेन्ट्री र फिचर फिल्मको आवेदन दिन सकिनेछ । अन्तर्राष्ट्रिय प्रतिस्पर्धाको लागि शुल्क र राष्ट्रिय प्रतिस्पर्धाको लागि निःशुल्क […]

निफको छैटौं संस्करणको लागि आवेदन खुल्यो

काठमाडौं : नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ) को छैटौं संस्करणको लागि आवेदन खुला भएको छ। आयोजक संस्था नेपाल चलचित्र तथा साँस्कृतिक प्रतिस्ठानले एक प्रेस विज्ञप्ति निकाल्दै आवेदन खुला भएको जानकारी दिएको हो। ‘कथाहरूको उत्सव’ भन्ने नारा रहेको निफको छैटौं संस्करणमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय लामा, छोटा चलचित्र, डकुमेन्ट्री तथा सर्ट एनिमेटेड फिल्महरूले आवेदन…

नेपाल-अमेरिका अन्तर्राष्ट्रिय चलचित्र महोत्सव असारमा हुने

नेपाल-अमेरिका अन्तर्राष्ट्रिय चलचित्र महोत्सवको पाँचौं संस्करण आगामी असार ९ देखि १२ मा आयोजना हुने भएको छ । वासिङ्टन डीसी महानगर क्षेत्रमा केन्द्रित रहेर आयोजना गरिने पाँचौं अन्तर्राष्ट्रिय चलचित्र महोत्सवसका लागि विश्वभरिबाट आवेदन खुला गरिएको छ ।

नेपाल–अमेरिका अन्तर्राष्ट्रिय चलचित्र महोत्सव हुँदै

नेपाल–अमेरिका अन्तर्राष्ट्रिय चलचित्र महोत्सवको पाँचौं संस्करण जुन २३  देखि २६ (असार (देखि १२ गते)  सम्म आयोजना हुने भएको छ ।अमेरिकाको मेरिल्याण्ड राज्यमा स्थापित गैरनाफामूलक संस्था नेपाल–अमेरिका फिल्म सोसाइटीले सन् २०१७ देखि प्रत्येक वर्ष यो महोत्सवको आयोजना गर्दै आएको छ । वासिङ्टन डिसी महानगर क्षेत्रमा केन्द्रीत रहेर आयोजना गरिने पाँचौं अन्तर्राष्ट्रिय चलचित्र महोत्सव २०२२ का लागि विश्वभरिबाट आवेदन खुला गरिएको छ ।महोत्सवमा नेपालका फिचर फिल्म, वृत्तचित्र, छोटा चलचित्र, एनि

‘नेपाल-अमेरिका अन्तर्राष्ट्रिय चलचित्र महोत्सव’आगामी असार दोस्रो साता

काठमाडौँ – पाँचौं संस्करणको ‘नेपाल-अमेरिका अन्तर्राष्ट्रिय चलचित्र महोत्सव २०२२’ २३-२६ जून (९-१२असार) मा हुने भएको छ । अमेरिकाको मेरिल्याण्ड राज्यमा स्थापित गैरनाफामुलक संस्था नेपाल-अमेरिका फिल्म सोसाइटीले सन् २०१७ देखि प्रत्येक वर्ष यो महोत्सवको आयोजना गर्दै आएको छ । वासिङ्टन डिसी महानगर क्षेत्रमा केन्द्रित रहेर आयोजना गरिने महोत्सवसका लागि विश्वभरिबाट आवेदन खुला गरिएको छ । चलचित्र […]

'नेपाल-अमेरिका अन्तर्राष्ट्रिय चलचित्र महोत्सव'को चौथो संस्करण जुन २६ देखि शुरु

काठमाडौं : ‘नेपाल-अमेरिका अन्तर्राष्ट्रिय चलचित्र महोत्सव २०२०’ आयोजना हुने भएको छ। महोत्सवको चौथो संस्करण २०२० जुन २६ देखि २८ सम्म आयोजना हुने भएको हो। नेपाल-अमेरिका फिल्म सोसाइटीले सन् २०१७ देखि आयोजना गर्दै आएको महोत्सवको यो पटकको संस्करण वासिङ्गटन डिसीमा हुँदैछ। महोत्सवका लागि विश्वभरका चलचित्रलाई आवेदन खुला गरिएको छ। अन्तर्राष्ट्रिय चलचित्रकर्मीहरुको