बजेट अभावमा प्यारापिट निर्माण अलपत्र

सिमकोट – सिमकोटस्थित खेल मैदान क्षेत्रमा बन्न लागेको प्यारापिट निर्माण अलपत्र परेको छ। प्यारापिट निर्माणका लागि बाँकी बजेटको व्यवस्था हुन नसक्दा निर्माण कार्य अलपत्र परेको हो। सिमकोट गाउँपालिकाकी उपाध्यक्ष सुशिला रोकायाले पाँच वर्षअगाडि निर्माण सुरु भएको खेल मैदान क्षेत्रको प्यारापिट अलपत्र परेको बताइन्। प्यारापिट निर्माणका लागि कर्णाली प्रदेश सरकारले पाँच वर्षअगाडि ९२ लाख रुपैयाँ बजेट […]

सम्बन्धित सामग्री

बजेट अभावमा सङ्ग्रहायल निर्माण अलपत्र

चितवन, ३० फागुन । सबभन्दा पुरानो मानिएको बखान सहकारी संस्था लिमिटेडले स्थापना गर्न लागेको राष्ट्रिय सहकारी सङ्ग्रहालय बजेट अभावमा अलपत्र परेको छ । चितवनको भरतपुर–१९ स्थित शारदानगरमा स्थापना गर्न लागिएको सङ्ग्रहालय बजेट अभाव भएपछि अलपत्र परेको सहकारीका अध्यक्ष रेशमराज गुरुङले बताए । विसं २०७४ को प्रतिनिधिसभा निर्वाचन अघि नेपाल सरकारबाट रु पाँच करोड निकासा भएर […]

बजेट अभावले संग्रहालय निर्माण अलपत्र

धनकुटा । पूर्वकै पर्यटकीय क्षेत्रका रुपमा रहेको धनकुटामा निर्माणाधिन बहुसाँस्कृतिक संग्रहालय निर्माणको काम रोकिएको छ । धनकुटाको साँगुरीगढी गाउँपालिकामा निर्माण थालिएको तीन वर्ष हुँदासमेत बजेट अभाव भएपछि संग्रहालय निर्माणको काम रोकिएको हो । संग्रहालय निर्माणका लागि प्रदेश–१ सरकारले ७० तथा गाउँपालिकाले ३० प्रतिशत रकम ब्यहोर्ने संझौता भएको थियो । तर, प्रदेश–१ को भौतिक पूर्वाधार विकास […]

शहीद स्मृति भवन अलपत्र

शहीदको सम्झनामा रुकुमपश्चिमको सानीभेरी गाउँपालिका–७, छोटेबगरमा निर्माण थालिएको शहीद स्मृति भवन अलपत्र परेको छ। निर्माण व्यवसायीको ढिलासुस्तीले भवन निर्माण अलपत्र परेको हो। सानीभेरी गाउँपालिका अध्यक्ष बिर्खबहादुर विष्टका अनुसार १० वर्षे सशस्त्र सङ्घर्षका अवधिमा ज्यान गुमाउने शहीदको सम्झनामा सो भवन बनाउन लागिएको हो। स्मृति भवनलाई युद्ध सङ्ग्रहालयका रूपमा विकास गर्ने सोच रहेको छ। यद्यपि बजेट अभाव र निर्माण व्यवसायीको लापरबाहीले भवन निर्माण लथालिङ्ग भएको अध्यक्ष विष्टले