गाँजा सेवन गरी हल्ला गरेको भन्दै ३९ जना पक्राउ, २ जना बाबा पनि प्रहरी नियन्त्रणमा!

शिवरात्रीको बाहानामा गाँजा बिक्रि तथा गाँजा सेवनगरी हल्ला गर्ने ३९ जनालाई प्रहरीले पशुपति क्षेत्रबाट पक्राउ गरेको छ। अवैध गाँजाको बिक्रि वितरण तथा गाँजा सेवनगरी हल्ला गरेको भेटिएपछि प्रहरीले ३९ जनालाई नियन्त्रणमा लिएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुस एसएसपी विश्वराज पोखरेलले जानकारी दिए। पक्राउ पर्नेमा गाँजा बेच्ने २ जना बाबा पनि छन्। ‘शिवरात्रीको बहानामा गाँजाको कारोबार गर्न…