भोजपुर । देश, विदेशमा खुकुरीबाट पहिचान बनाएको भोजपुरमा खुकुरी बनाउने कालीगढको पेशा लोप हुन थालेको छ । पुस्तान्तरण नहुँदा तथा संरक्षणको अभावमा यो पेशा लोप हुने अवस्थामा पुगेको हो । भोजपुरे खुकुरीको माग स्थानिय बजार, वाहिरी जिल्लासंगै अन्तराष्ट्रिय बजारसम्म हुने भएपनि माग अनुसारको खुकुरी उत्पादन हुन नसकेको व्यावसायी बताउँछन् । खुकुरीले ख्याति कमाएको जिल्लामा दक्ष […]
The post भोजपुरे खुकुरी संकटमा, युवा पुस्ता काम गर्न चाहदैन appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.