काठमाडौं : नेपाल बैंकको शाखा प्रबन्धक धबेन्द्र न्यौपाने केही समयदेखि सम्पर्कविहीन रहेका छन्। बर्दियाको गुलरियामा रहेको बैंकका शाखा प्रबन्धक न्यौपाने माथि बैंकको रकम हिनामिना गरेको आरोप लागेको छ। अहिले यस घटनाको अनुसन्धान नेपाल बैंकको केन्द्रीय कार्यालयले पनि गरिरहेको छ।
शाखा प्रमुख न्यौपाने सम्पर्कविहीन भएपछि प्रहरीमासमेत खोजी गर्नु भन्दै बैंकले उजुरी दिएको छ। उजुरीको…