आँखा ज्योती गुम्‍ने सापु रोग के हो? सेतो पुतलीबाट बच्‍न गुल्मी जिल्ला प्रशासनको आग्रह

काठमाडौँ-  पुतलीबाट लाग्‍ने 'सापु' रोगको संक्रमबाट सुरक्षित रहन गुल्मी जिल्ला प्रशासन कार्यालयले जिल्लाबासीलाई आग्रह गरेको छ । शुक्रबार जिल्ला प्रशासन गुल्मीले पहाडी भेगका विभिन्‍न स्थानहरूमा आँखामा हुने एक प्रकारको डरलाग्दो 'सापु' रोग सर्ने भएकाले सेतो पुतलीको प्रकोप बढदो क्रममा रहेकोले सबैलाई…