१५ साउन,काठमाडौं । पोखरा विश्वविद्यालय लामो समयदेखि पदाधिकारीविहीन भएको भन्दै विद्यार्थीहरुले बुधबार प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यानाकर्षण गराएका छन् । विश्वविद्यालका कुलपतिसमेत रहेका प्रधानमन्त्रीले अनेरास्ववियूका नेताहरुले ज्ञापनपत्र बुझाएका हुन् ।
पोखरा विश्वविद्यालयमा उपकुलपति, रजिष्ट्रारलगायत पदाधिकारी नियुक्ति …