अल्पमतमा पर्ने भएपछि मुख्यमन्त्रीको चतुर्‍याइँ !

लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले अल्पमतमा पर्ने भएपछि प्रदेशसभाको अधिवेशन अन्त्य गर्न सिफारिस गरेका छन् । नेकपा माओवादी केन्द्रसँगको गठबन्धनमा रहेको प्रदेश सरकारले अल्पमतमा पर्नु अघि नै प्रदेशसभा अधिवेशन अन्त्य गरेर आफूलाई केही समयका लागि सुरक्षित तुल्याउने बाटो रोजेको छ ।माओवादी केन्द्रले प्रदेश सरकारलाई दिएको सम...