कांग्रेसबाट चुनाव जितेर एमाले प्रवेश गरेपछि दलित महिला वडा सदस्य पदमुक्त

रुपन्देही । नेपाली कांग्रेसबाट निर्वाचन जितेर एमाले प्रवेश गरेपछि गुल्मीको छत्रकोट गाउँपालिका वडा नं ५ को दलित महिला वडा सदस्य उर्मिला आचार्य नेपाली पदमुक्त भएकी छन् । नेपाली कांग्रेसबाट निर्वाचित भएकी उर्मिलाले गत चैतमा पार्टी छाडेपछि कांग्रेसले नै उनलाई हटाउन निर्वाचन आयोगमा निवेदन दिएको थियो । निर्वाचन आयोगका अनुसार दलित महिला वडा सदस्यमा निर्वाचित उर्मिला […]