नेपाली विद्यार्थी अान्दोलनको बहस नयाँ दिल्लीमा

९ जुलाइ, नयाँदिल्ली । भारतको नयाँ दिल्लीमा रहेका विद्यार्थीले नेपालमा विद्यार्थी आन्दोलनको कार्यदिशा र विद्यार्थीको कार्यभारबारे बहस गरेका छन् । अनेरास्ववियु र अखिल (क्रान्तिकारी) को संयुक्त आयोजनामा भएको 'विद्यार्थी आन्दोलनको अबको दिशा र हाम्रो कार्यभार' विषयक कार्यक्रममा विचार मन्थन गरिएको हो । कार्यक्रममा अखिल (क्रान्तिकारी) का उपाध्यक्ष दिपेश पुनले नेपालबाट विदेशमा अध्ययनरत हरेक …