विश्व फुटबलको महाशक्ति बनाउने सीको चाहना सफल बनाउन कहाँ चुक्यो चीन ?

२७ चैत, काठमाडौं । केही दशको अन्तरालमा चीन गरिबीबाट विश्वकै दोस्रो ठूलो अर्थतन्त्रमा उक्लियो । अर्थतन्त्रलाई सम्भ्रान्त बनाउने चिनियाँ सपना केही दशककै अन्तरालमा सफल भयो। मुलकको नेतृत्व गर्नुअघि सी जिनपिङले चीनलाई फुटबलको शक्ति बनाउने महत्वाकांक्षा राखेका थिए । राष्ट्रिय टोलीलाई विश्वकपमा छनौटका लागि योग्य बनाउने, विश्वकप आयोजना गर्ने र विश्वकप जित्ने लक्ष्य सीले राखेका थिए। फिफा […]