काठमाडौँ- सत्तारूढ दल नेकपा (एकीकृत समाजवादी) ले ललितपुरको बालकुमारीमा भएको घटनाप्रति आपत्ति जनाएको छ ।
शुक्रबार कोरिया जानका लागि रोजगार अनुमति प्रणाली (इपीएस) परीक्षा दिन नपाएपछि युवाहरूले गरेको प्रदर्शनका क्रममा दुई जनाको मृत्यु भएको छ । मृत्युपछि पार्टीले प्रहरीले प्रहरी प्रशासनबाट युवाहरूको हत्या हुनु निन्दनीय भएको...