कोभिड प्रभावित व्यवसायलाई ११९ अर्ब पुनरकर्जा

काठमाडौं ।  नेपाल राष्ट्र बैंक पुनर्कर्जा कार्यविधि, २०७७ संशोधन गरी कोभिड–१९ महामारीबाट प्रभावित लघु, घरेलु, साना तथा मझौला उद्यम-व्यवसायलाई पुनरकर्जामा प्राथमिकता दिइएको छ ।राष्ट्र बैंकबाट सहुलियत दरमा प्रदान गरिँदै आएको पुनरकर्जा असोज मसान्तमा ११९ अर्ब ३५ करोड रुपियाँ लगानीमा रहेको छ । कोभिड–१९ प्रभावित उद्योग तथा व्यवसायलाई सहुलियत प्रदान गर्न आर्थिक वर्ष २०७८-७९ को लागि […]

सम्बन्धित सामग्री

परिसंघले भन्यो – मौद्रिक नीति कोभिड प्रभावित व्यवसाय केन्द्रीत

काठमाडौं। चालू आर्थिक वर्षको मौद्रिक नीतिले कोभिड प्रभावित व्यवसायलाई ध्यानमा राखेको नेपाल उद्योग परिसंघले बताएको छ। नेपाल राष्ट्र बैंकले शुक्रबार मौद्रिक नीति सार्वजनिक गरेपछि एक विज्ञप्ती निकाल्दै परिसंघले यस्तो बताएको हो। परिसंघले भनेको छ, “परिसंघले दिएको सुझावका रुपमा उठाएका विषय समावेश भएका छन्।” मौद्रिक नीतिमा भएका व्यवस्थाले कोभिड–१९ प्रभावित व्यवसायको पुनरोत्थान, आर्थिक क्रियाकलाप विस्तारमा सहयोग पुग्ने परिसंघले बताएको हो।