अनलाइन सञ्चार माध्यमलाई ६ महिनाभित्र अद्यावधिक नगरे सूचीकरणबाट हटाउने काउन्सिलको चेतावनी

काठमाडौं- प्रेस काउन्सिल नेपालले काउन्सिलमा सूचीकरण भएका अनलाइन सञ्चार माध्यमलाई अद्यावधिक गर्न आउन भनेको छ ।  हालसम्म तीन हजार ७०३ वटा अनलाइन सञ्चार माध्यम सूचीकरण भएको जानकारी दिँदै काउन्सिलले उनीहरूलाई सूचीकरण अद्यावधिक गर्न आउन भनेको हो ।  आर्थिक वर्ष समाप्त भएको ६ महिनाभित्र सूचीकरण अद्यावधिक गर्नुपर्ने म...

सम्बन्धित सामग्री