जनप्रतिनिधिलाई प्रशिक्षण दिँदै एकीकृत समाजवादी, उद्देश्य : नेतृत्व विकास तथा सङ्गठन सुदृढीकरण

काठमाडौं : नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादीको सचिवालय बैठकले पार्टीका तर्फबाट स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिलाई आगामी साउन ४ र ५ गते काठमाडौँमा प्रशिक्षण दिने निर्णय गरेको छ। शीर्ष नेतृत्वबाट स्थानीय तहका अधिकार, स्वायत्त शासन, प्रदेश तथा केन्द्रसँगको समन्वय, पार्टीसँगको सहकार्य, पारदर्शितालगायत विषयमा प्रशिक्षण बैठक संचालन गर्ने निर्णय भएको महासचिव बेदुराम…