मुक्तिनाथ विकास बैंकद्वारा बैंकका ग्राहकहरुलाई भरतपुर टाउन रेसिडेन्सीमा छुट

मुक्तिनाथ विकास बैंक भरतपुर टाउन रेसिडेन्सीसँग विभिन्न सेवाहरुमा विशेष १० प्रतिशत सम्म छुट प्रदान गर्ने गरी सम्झौता गरेको छ । यस सम्झौता पश्चात मुक्तिनाथ विकास बैंकका भिषा डेविट कार्डवाहक तथा मोबाइल बैंकिङ्ग ग्राहकहरुल भरतपूरुमा रहेको भरतपुर टाउन रेसिडेन्सी लाउन्ज एण्ड बारमा बसाई र खाना तथा परिकारहरुमा विशेष छुट प्राप्त गर्न सक्ने बैंकले जनाएको छ ।  

सम्बन्धित सामग्री

मुक्तिनाथ विकास बैंकद्वारा ग्राहकलाई भरतपुर टाउन रेसिडेन्सीमा विशेष छुट

काठमाडौँ– मुक्तिनाथ विकास बैंक लि.ले आफ्ना भिसा डेबिट कार्डवाहक तथा मोबाइल बैंकिङ ग्राहकलाई थप सेवा दिन भरतपुर टाउन रेसिडेन्सीसँग विभिन्न सेवाहरूमा विशेष १० प्रतिशतसम्म छुट प्रदान गर्ने गरी सम्झौता गरेको छ ।  यस सम्झौतापश्चात मुक्तिनाथ विकास बैंकका भिसा डेबिट कार्डवाहक तथा मोबाइल बैंकिङ ग्राहकहरूले भरतपुरमा रहेको भरतपुर टाउन रेसिडेन्सी लाउन्ज एण्ड बार मा बसाइ र […]

मुक्तिनाथ विकास बैंक र भरतपुर टाउन रेसिडेन्सीबीच सम्झौता

मुक्तिनाथ विकास बैंक र चितवनको भरतपुरस्थित भरतपुर टाउन रेसिडेन्सीबीच छुट दिनेबारे सम्झौता भएको छ ।सो सम्झौतासँगै बैंकको भिषा डेविट कार्डवाहक तथा मोबाइल बैंकिङमार्फत भुक्तानी गर्ने ग्राहकले भरतपुर टाउनको सेवामा १० प्रतिशतसम्म छुट पाउने छन् । सम्झौतासँगै बैंकका ग्राहकले भरतपुर टाउन रेसिडेन्सी लाउन्ज एण्ड बार मा बसाई र खाना तथा परिकारमा विशेष छुट प्राप्त गर्न सक्ने […]