पाकिस्तान । संयुक्त राष्ट्रसङ्घका प्रमुख एन्टोनियो गुटेर्रेसले पाकिस्तानलाई गत वर्षको विनाशकारी बाढीबाट उकास्न र जलवायु परिवर्तनको राम्रो प्रतिरोध गर्न ‘ठूलो लगानी’ गर्न आह्वान गरेका छन् । संयुक्त राष्ट्रसङ्घका महासचिव गुटेर्रेसले जेनेभामा आयोजित एक अन्तर्राष्ट्रिय सम्मेलनमा