माथिल्लो भेगमा भएको अविरल वर्षासँंगै म्याग्दीको सदरमुकाम बेनीनजिक भएर बग्ने कालिगण्डकी र म्याग्दी नदीको बहाव उच्च भएको छ । दुईदिनदेखि निरन्तर भएको मनसुनले खहरेभेल उर्लिएपछि कालिगण्डकीको बहाव बढेको हो । लेकमा वर्षा हुँदा कालिगण्डकी नदीमा मिसिने म्याग्दी र रघुगंगा नदीको बहाव पनि उच्च भएको छ । जसले गर्दा कालिगण्डकी उर्लिएको छ । नदीको किनारमा रहेका […]