काठमाडौं । कोका–कोलाले सांगीतिक रियालिटी शो नेपाल आइडल सिजन–४ मा मुख्य प्रायोजन गरेको छ । कोका–कोला र नेपाल आइडलबीचको यो सहकार्य दोस्रो भएको जनाइएको छ । कोका–कोला नेपाल आइडल सिजन–३ को पनि मुख्य प्रायोजक रहेको थियो ।
उक्त रियालीटी शोको मुख्य प्रायोजक हस्ताक्षर कार्यक्रममा बोल्दै बोटलर्स नेपालका कन्ट्री फाइनान्स म्यानेजर राजीव...