काठमाडौं : अन्तरपार्टी महिला संजालले नेपाल कम्युनिस्ट पार्टी (ने क पा)का महासचिव विष्णु पौडेललाई ज्ञापनपत्र बुझाएको छ। संजालले आइतबार नेकपा महासचिव पौडेललाई भेट गरी संविधानअनुरूप संवैधानिक निकायमा राजनीतिक नियुक्ति गर्दा ३३ प्रतिशत महिलाको सहभागिता सुनिश्चित गर्न माग गरेको हो।
राज्यका हरेक निकायमा महिलालाई ...