जिउँदो आकाशमुनि छोपिएको जीवन

मानव जीवन एउटा अनन्त चक्रमा बाँधिएको हुन्छ । जहाँ ऊ निरन्तर सन्तुलनको खोजी गर्छ । तर परिस्थितिको थिचोमिचोले उसलाई पटक-पटक असन्तुलनको गहिरो खाडलमा धकेलिदिन्छ । जिउँदो आकाशको केन्द्रीय कथावस्तु पनि यही चक्र र अस्तित्वको सङ्घर्ष …