कक्षा १२ का परीक्षार्थीका लागि तत्काल खोपको व्यवस्था मिलाउन सरकारलाई संसदीय समितिको निर्देशन

संसदीय समितिले कक्षा १२ का परीक्षार्थीका लागि तत्काल कोरोनाविरुद्धको खोपको व्यवस्था मिलाउन सरकारलाई निर्देशन दिएको छ ।