पहिरोका कारण भारतीय तरकारी आएन भन्दै काठमाडौंमा मूल्य बढाउने बाहना

६ साउन, काठमाडौं । केही दिनदेखि परेको वर्षाका कारण आएको बाढी र पहिरोले सडक अवरुद्ध हुँदा कालीमाटी तरकारी बजारमा तरकारी भित्रिन नसकेको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले जनाएको छ । सामान्य बेलामा भन्दा झण्डै …