काजुका खानुहोस्, यस्ता छन् विशेष ८ फाइदा

एजेन्सी । बजारमा महँगो मूल्यमा बिक्री हुने काजुका फाइदा पनि धेरै नै छन् । धेरै फाइदा भएकै कारण धेरै पैसा हालेर काजु किन्नु परेको हो ।