काठमाडौं, ४ माघ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा आज ८ अर्ब बढीको कारोबार भएको छ । नेप्सेको अनुसार आज दुई कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको हो । मंगलबार शेयरमूल्यमा उच्च वृद्धि हुने कम्पनीहरुमा सामलिङ पावर कम्पनी र मध्यभोटेकोशी जलविद्युत कम्पनी रहेको छ । सामलिङ पावर कम्पनीको शेयरमूल्य ९ प्रतिशत र मध्य भोटेकोशीको शेयरमूल्य आज ८ […]