ताप्लेजुङमा गोली हानेर शिक्षकको हत्या

ताप्लेजुङको मेरिङदेन गाउँपालिका–२ सान्थाक्राका एक शिक्षकको गोली हानेर हत्या गरिएको छ । जालपा देवी आधारभुत विद्यालयका शिक्षक ५० वर्षीय खड्ग बहादुर लिम्बूको भरुवा बन्दुकको गोली लागेर मृत्यु भएको हो । सान्थाक्राकै प्रताप भनिने ...

सम्बन्धित सामग्री

कश्मिरमा गोली हानेर प्रधानाध्यापकसहित दुई शिक्षकको हत्या

काठमाडौं- भारत प्रशासित कश्मीरमा बिहीबार प्रधानाध्यापकसहित दुई शिक्षकको गोली हानी हत्या भएको छ। भारतीय सन्चार माध्यमका अनुसार एक अज्ञात व्यक्तिले उनिहरुको हत्या गरेका हुन्। उनिहरुलाई तत्काल अस्पताल पुर्‍याइएपनि चिकित्सकले मृत घोषणा गरेका थिए। जम्मु कश्मीर प्रहरीले आतङ्ककारीले उनिहरुको हत्या गरेको दावी गरेको छ। पाकिस्तानमा रहेका आतङ्ककारी समूह घटनामा संलग्न भएको आशंका प्रहरीको छ। यसअघि मंगलबार पनि  यसअघि […]