काठमाडौं । शहरी विकास मन्त्री रामकुमारी झाँक्रीले वर्तमान सत्ता गठबन्धन राजनीतिक बाध्यताको उपज भएको बताएकी छन् । शुक्रबार संसद बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै मन्त्री झाँक्रीले एमसीसीजस्ता विषयहरू नेपालको आन्तरिक राजनीतिमा किचलो गर्नका लागि ल्याइएको पनि बताइन् । यस्ता विषयबाट सरकार टाढा रहनु उचित हुने पनि उनको राय छ । आफू मन्त्रिपरिषद्को सदस्य रहेको नाताले एमसीसीप्रति […]