पालुङटार नगरपालिकामा कुमाल समुदायको संग्रहालय बन्ने

३० साउन, गोरखा । पालुङटार नगरपालिका–७ कोलडाँडामा कुमाल समुदायको संग्रहालय बन्ने भएको छ । कुमाल समुदायको भेषभुषा र संस्कृति झल्कने गरी संग्रहालय निर्माण गर्न लागिएको नगरपालिकाले जनाएको छ । गोलघर निर्माण गरेर कुमाल समुदायको भेषभूषा र संस्कृति झल्कने परम्परागत सामानहरु राखिने नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत तेजराज शर्माले बताए । संग्रहालयमा राख्ने सामानहरु कुमाल समुदायबाट संकलन […]