सरकारलाई राष्ट्रियसभा अध्यक्षको आग्रह- राहदानी वितरणमा देखिएका झमेला तत्काल हटाइयोस्

राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले राहदानी वितरणमा देखिएका झमेला तत्काल हटाउन सरकारसँग आग्रह गरेका छन् ।