काठमाडौं । सत्ता गठबन्धनकाे बैठक बालुवाटारमा जारी छ । कुन दललाई कुन मन्त्रालय दिन भन्ने टुंग्याउन बसेको बैठकले आजै बेलुका ७ बजेसम्म मन्त्रीहरुको शपथ गराउने प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले तयारी गरेपनि त्यो सम्भावना न्यून हुँदै गएको एक नेताले बताए । ती नेताले भने, ‘७ बजेसम्मा शपथ गराउने भनिएको थियो। तर, अहिलेसम्म कुन दललाई कुन मन्त्रालय […]