आक्रमणकारीलाई कारबाही गर्न नेविसङ्घको माग

काठमाडौँ । नेपाली काँग्रेसको प्रमुख भ्रातृ संस्था नेपाल विद्यार्थी सङ्घले ग्रामीण आदर्श क्याम्पसका विद्यार्थीलाई आक्रमण गर्नेलाई कारबाही गर्न माग गरेको छ । नेविसङ्घका अध्यक्ष राजीव ढुङ्गानाले आज एक विज्ञप्ति जारी गर्दै ग्रामीण आदर्श क्याम्पसका नेविसङ्घ नेता सौरभ घिमिरे, महेशमणि पौडेल, प्रदीपजङ्ग शाह, माधव बजगाईँलगायतलाई आक्रमण गर्ने नेत्रविक्रम चन्द समूह निकट अखिल क्रान्तिकारीका विद्यार्थीलाई कारबाही गर्न […]

सम्बन्धित सामग्री

आक्रमणकारीलाई कारबाही गर्न नेविसङ्घको माग

नेपाल विद्यार्थी सङ्घ (नेविसङ्घ)ले ग्रामीण आदर्श क्याम्पसका विद्यार्थीलाई आक्रमण गर्नेलाई कारबाही गर्न माग गरेको छ ।

आक्रमणकारीलाई कारबाही गर्न नेविसङ्घको माग

नेपाल विद्यार्थी सङ्घ (नेविसङ्घ)ले ग्रामीण आदर्श क्याम्पसका विद्यार्थीलाई आक्रमण गर्नेलाई कारबाही गर्न माग गरेको छ ।

विद्यार्थी नेतालाई आक्रमण गर्नेलाई कारबाही गर्न नेविसङ्घको माग

नेपाल विद्यार्थी सङ्घ (नेविसङ्घ)ले पब्लिक युथ क्याम्पसका विद्यार्थी नेता बलराम उप्रेतीलाई आक्रमण गर्नेलाई कारबाही गर्न माग गरेको छ । नेविसङ्घका अध्यक्ष राजिव ढुङ्गानाले आज एक विज्ञप्ती जारी गरी व्यक्तिगत स्वार्थ र आवेगका कारण विद्यालयको वातावरणलाई खलल पुर्याउने गरी विद्यार्थी नेता उप्रेतीलाई आक्रमण गर्नेलाई तत्काल पक्राउ गरी कारवाही गर्न माग गरेका हुन् । “विद्यार्थी सङ्गठनको भूमिका समग्र विद्यार्थीको हक अधिकार स्थापना गर्दै क्याम्पसभित्र सौहार्दपूर्ण र शान्तिपूर्ण वातावरण निर्माण गर्न