सुशान्त खत्री भन्छन्- निको हुने प्रयासमा छु, समय लाग्छ

काठमाडौं । चर्चित डान्सर तथा कोरियोग्राफर सुशान्त खत्री करिब एक वर्षदेखि डिप्रेसनमा छन् । उनले सामाजिक सञ्जालमार्फत आफू डिप्रेसनमा रहेको जानकारी दिएका थिए । मध्यरातमा फेसबुक लाइभ आई आफू एक वर्षदेखि डिप्रेसनको शिकार भएको र आफ्नै देशमा आएर मर्ने चाहना रहेको बताएका थिए । खत्रीले बिहीबार भने आफू निको हुने प्रक्रियामा रहेको बताएका छन् । […]