कारागार र हिरासतको मानव अधिकार अध्ययन उपसमितिलाई थप १५ दिनको समय

काठमाडौं । प्रतिनिधि सभाअन्तर्गतको कानून, न्याय तथा मानव अधिकार समितिले देशभरका कारागार तथा प्रहरी हिरासतमा रहेका थुनुवा र कैदी बन्दीहरूको मानव अधिकारको अवस्थाबारे अध्ययन गरिरहेको संसदीय उपसमितिको कार्यावधि १५ दिनका लागि थप गर्ने निर्णय गरेको छ। बिहीबार सिंहदरबारमा बसेको समितिको बैठकपछि सभापति समीक्षा बास्कोटाले स्थलगत निरीक्षण तथा अध्ययनलाई अझ तथ्यपरक र वस्तुनिष्ठ बनाउन समय थप […]