फ्रान्स भर्सेस् नर्वे : २१ मिनेटमै ३ गोल, फ्रान्स २–१ ले अगाडि

१३ असार, काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत फ्रान्स र नर्वेबीचको खेल निकै प्रतिस्पर्धात्मक देखिएको छ । खेलको २१ मिनेटभित्रै तीन गोल भइसकेका छन् । जसमा फा्रन्स २–१ गोलअन्तरले अगाडि छ । खेलको सातौं मिनेटमा फ्रान्सका …